Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

संसद छलेर सरकार अघि बढेकोमा काँग्रेस रुष्ट

२०८१ बैशाख १५

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले देश र जनतासँग प्रत्यक्षरुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गरेको विषयम... थप हेर्नुहोस्

नीतिहिन देश, नैतिकहिन नेता

२०८१ बैशाख १३

ताजा नेपाल

ईश्वरी वाग्ले संघीयता कार्यान्वयनमा समस्या छ । यसको कारण व्यवस्थाप्रतिको दलीय प्रतिबद्धतालाई सत्ता र शक्तिमा लोभ्याइएको कारण हो । यो बेला प्रदेशमा अस्थिरता छ । दलहरूलाई संकटकोशी प्रदेशमा देखिन्छ जहाँ काँग्रेस र सत... थप हेर्नुहोस्

घरेलु महिला श्रमिक लैजाने कतारको जोड

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौं । नेपाली श्रमिकको ठूलो गन्तव्यका रुपमा रहेको कतारले श्रम सम्झौता पुनरावलोकनमा खासै चासो दिएन । कतारी राजा शेख तामिम बिल हमाद अल थानीको भ्रमणमा त्यहाँ कार्यरत नेपाली श्रमिकको अधिकारका विषयमा सामान्य छलफल मात्रै भ... थप हेर्नुहोस्

भ्रमकुमारी संस्थाले भगवान कृष्णको अपमान गर्दै फैलाएको भ्रम !

२०८१ बैशाख १२

ताजा नेपाल

गाेपाल पाल्पाली आचार्य यो किताब कथित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय भन्ने मिसनरी संस्थाले छापेको किताब हो । यसमा भगवान कृष्णको अपमान गरिएको छ । कृष्ण भगवान हैनन र भगवानको अवतार पनि हैनन भनिएको छ । एकातिर यिनि... थप हेर्नुहोस्

कर छल्ने व्यापारी, लगानी आउँछ कसरी

२०८१ बैशाख ११

ताजा नेपाल

काठमाडौं । उद्योग चलाउने, बैङ्क ऋण लिने, कर छल्ने, विद्युत महसुल नतिर्ने लाज नभएका उद्योगी र व्यवासयी भएको मुलुकमा विदेशी लगानी कस्तो आउला ? राजनीतिक परिवर्तन भए पनि लाज, शरम नभएको नेताको कार्यशैली परिवर्तन भएन । प्रदेशम... थप हेर्नुहोस्

अमेरिका नेपालसँग नजिक रहन इच्छुक

२०८१ बैशाख ९

ताजा नेपाल

काठमाडौँ । अमेरिका भ्रमणबाट स्वदेश फर्किनुभएका अर्थमन्त्री वर्षमान पुनले त्यहाँको सरकार, निजी क्षेत्र र विकास साझेदारहरु नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखिएको बताउनुभएको छ । वासिङ्टन डिसीमा आयोजित विश्व बैंक र अन... थप हेर्नुहोस्

कम्युनिष्ट भनेर गर्व गर्ने ठाउँ खै ?

२०८१ बैशाख ६

ताजा नेपाल

समयको पावन्दीमा फसेपछि मान्छले आफ्ना विगतका पीडा जस्तै पीडाबाट आएका सहयात्री पाउँदैन । अवसरवादले सबैतिर गाँजेको छ । त्यही कारण पदको सुरक्षा स्वार्थको राजनीतिले गर्छ । नेपाली वामपन्थीहरूले सिद्धान्त त्यागेका छन् । नीतिगत ... थप हेर्नुहोस्

गठबन्धन जोगाउन सुदूरपश्चिममा नेकपा एस

२०८१ बैशाख ५

ताजा नेपाल

काठमाडौैं। सत्तामा संकट पर्दा राजनीतिक दलले जे सहज हुन्छ त्यही गर्छन् । सुदूर पश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि तत्कालका लागि सत्ता गठबन्धनमा देखिएको संकट टरेको छ। पूर्व सह... थप हेर्नुहोस्

‘ब्रम्हाकुमारी’ संस्था के हो ? के गर्छ यो संस्थाले ?

२०८० चैत्र ३०

ताजा नेपाल

गोपाल पाल्पाली आचार्य ‘ॐ शान्ति’, ‘ब्रम्हकुमारी’... हामिहरूले सानाठुला शहर हरूमा आउँदा–जाँदा कुनै घरमा ‘प्रजापिता ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय’ लेखिएको साइनबोर्ड पक्कै पनि देखेकै हौंला । अनि त्यो बोर्ड संगै... थप हेर्नुहोस्

संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने तयारी

२०८० चैत्र ३०

ताजा नेपाल

काठमाडौं । संसदको विधेयक अधिवेशन आजै अन्त्य हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगीमा नाम जोडिएका गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई संसदको रोष्टम प्रयोग गर्न नदिने घोषणा गरेको थियो । काँग्रेसले स... थप हेर्नुहोस्