Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सचिव बढुवामा चलखेल, अख्तियारका शर्मा सिंचाइमा

२०७९ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । प्राविधिक सचिव बढुवामा सरकारले वरियता मिचेको छ । शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि सचिव बढुवामा वरियता मिच्ने प्रथालाई अन्त्य गरिएको भनिए पनि चुनावको मुखमा भएको बढुवामा भने वरियता मिचिएको छ । तत्काल... थप हेर्नुहोस्

चुनावको मुखमा चार वटै सुरक्षा अंगका प्रमुख मधेश प्रदेशमा

२०७९ कार्तिक १८

ताजा नेपाल

काठमाडौं। निर्वाचनको मिति नजिकिँदै गएको बेला नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा बैठकहरु शुरु भएका छन्। मधेश प्रदेश, प्रदेश १, लुम्बिनी र सुदुरपश्चिमका सीमा क्षेत्रमा सुरक्षा बैठकहरु भैरहँदा बिहीबार चार वटै सुरक्षा अंगका प... थप हेर्नुहोस्

पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार

२०७९ कार्तिक १८

ताजा नेपाल

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक ए इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको हत्या प्रयास भएको छ । उनीको गाडीलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ । गोली प्रहारपछि खानलाई गाडीमा हाले... थप हेर्नुहोस्

आज स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज

२०७९ कार्तिक १७

ताजा नेपाल

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज बिहीबार सार्वजनिक हुने भएको छ। ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेकोयो पार्टीले बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कम... थप हेर्नुहोस्

नक्साको चुच्चो समातेर चुनावी अभियानमा एमाले

२०७९ कार्तिक १७

ताजा नेपाल

काठमाडौं। छँदाखाँदाको झण्डै दुई तिहाई बहुमत तहसनस गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि बहुमतको सरकार भन्दै चुनावी मैदानमा उत्रिएका छन् । ्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार सुदूरपश्चिम प्रदेश आउने भए... थप हेर्नुहोस्

सन्दीपमाथि जालझेल गर्ने को हुन् ?

२०७९ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । बलात्कारको अभियोग लगाइएका क्रिकेटर सन्दीप लामिछानेको काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम चलिरहेको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान लिइएको हो । उनी पक्षका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटा... थप हेर्नुहोस्

पैसाका लागि जे पनि गर्ने श्रीमान ?

२०७९ कार्तिक १६

ताजा नेपाल

अदालत पुगेपछि न्याय पाइन्छ, कोही अन्यायमा पर्दैनन् भन्ने समय कुनै बेला थियो । तर अहिले अदालत जानु भनेको हुने खानेले मुद्दा आफ्नो पक्षमा पार्नु हो । ‘माल’ पाएपछि जस्तो मुद्दा पनि उनले सफाई दिन्छन् । यहाँ गरिबका लागि न्याय... थप हेर्नुहोस्

काठमाडौंका १० क्षेत्रमा कस्तो छ चुनावी अवस्था

२०७९ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरमा बालेन शाहको प्रवेशले चम्किए पनि संघीय निर्वाचनमा स्वतन्त्रतर्फबाट उम्मेदवार बनेकाहरूको पक्षमा जनमत उर्लेको छैन । जनतामा पुराना पार्टीप्रतिको आक्रोश भने छ । प्रतिस्पर्धामा काँग्रेसको गठबन्धन र... थप हेर्नुहोस्

प्रहरीमा तीन एआईजी खाली जाने बेलामा क्यासिनो खुल्ला

२०७९ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीभित्र सत्तारुढ गठबन्धनका काँग्रेसले हस्तक्षेप गर्छ । सशस्त्र प्रहरीमा पनि चाल त्यही छ । आईजीपीद्वयले वरिष्ठता, जेष्ठतालाई लत्याउन चाहँदैनन् । तर बालुवाटार हावी हुँदा प्रहरीमा डिआईजी अशोक सिंह जस्ता... थप हेर्नुहोस्

सबै आग्रह बिफल, १५ वर्षदेखि साउदीको जेलमा रहेका नेपालीलाई दिइयो मृत्युदण्ड

२०७९ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । नेपाल सरकारका तर्फबाट भएका सबै अनुनय बिनयलाई अस्वीकार गर्दै साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्या... थप हेर्नुहोस्