Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बलात्कारपछि ट्रम्पमाथि मानहानिको मुद्दा

२०७९ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मानहानीको मुद्दामा आफ्नो बयान रेकर्ड गरेका छन् । यो मुद्दा उनको विरुद्ध ई जीन क्यारोलले दायर गरेकी थिइन् । क्यारोलले डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी छिन् । त... थप हेर्नुहोस्

नब्बे लाखको चिनी बरामद

२०७९ कार्तिक ३

ताजा नेपाल

परासी । नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिक रूपमा चिनी भित्रिने गरेको गुनासो बढेका बेला सशस्त्र प्रहरीले बुधबार रामग्राम नगरपालिक... थप हेर्नुहोस्

आज पनि घट्यो सुनको मूल्य

२०७९ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै हिजो बुधबारको तुलनामा १०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सु... थप हेर्नुहोस्

भतिजालाई गोली हानेर पूर्वप्रहरीको आत्महत्या

२०७९ कार्तिक २

ताजा नेपाल

बिर्तामोड । झापाको गौरादह नगरपालिकामा एक पूर्वप्रहरीले भतिजालाई गोली प्रहार गरेर गम्भीर घाइते बनाएपछि आत्महत्या गरेका छन् । गौरादह ८ का ३५ वर्षीय वीरेन साहले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् । मंगलबार राति ८ ... थप हेर्नुहोस्

चुनावी अपिलले गठबन्धनमा भाँडभैलो

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौं । सत्तारुढ तीन दलले अपिलमा राखेको संघीयता शब्दप्रति जनमोर्चाले असहमति जनाएपछि शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले मात्रै हस्ताक्षर गरेर उक्त अपिल निकालेका छन्। सत्ता गठबन्धनले अपिलमा संघी... थप हेर्नुहोस्

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार... थप हेर्नुहोस्

अमिताभ वर्षकै व्यस्त अभिनेता

२०७९ कार्तिक २

ताजा नेपाल

मुम्बई– ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन... थप हेर्नुहोस्

वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौँ । सशस्त्र प्रहरी बलको एआइजीमा वंशी दाहाल बढुवा भएका छन्। मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो। त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको... थप हेर्नुहोस्

सन्दीपलाई तेस्रो पटक जिल्ला अदालत लगिँदै

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई आज तेस्रो पटक जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेमाथी आज तेस्... थप हेर्नुहोस्

दोहोरिए गुमनाम : एमालेको बदनाम

२०७९ कार्तिक १

ताजा नेपाल

काठमाडौं । ओम्नी, हुकाम, बतास, थामसेर्कु समूहको कल्याण गर्दा भोलि चुनाव आउँछ प्रतिस्पर्धीसँग भिड्नुर्प भन्ने सोच्न एमालेको दम्ब र केपी ओलीको उखान टुक्कामा थिएन । जसले गणतन्त्र, संघीयता र समावेशीताको एजेन्डा स्थापित ग¥यो ... थप हेर्नुहोस्