Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बिहानै छिरे राष्ट्रपतिकोमा सेनापति

२०७९ श्रावण २२

ताजा नेपाल

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले आज बिहान नेपाली सेनाको परमाधिपति समेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । उहाँले बिहान साढे ९ बजेदेखि झण्डै डेढ घण्टा लामो कुराकानी गर्नुभएको बताइए... थप हेर्नुहोस्

मेगा बैंकको खुद नाफा २१ प्रतिशतले बढ्दा अन्य सूचक कस्तो ?

२०७९ श्रावण २२

ताजा नेपाल

काठमाडौँ। मेगा बैंकले आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा २१.७८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकल... थप हेर्नुहोस्

मेलम्ची तटीय क्षेत्र उच्च जोखिममा

२०७९ श्रावण २१

ताजा नेपाल

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ। यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोल... थप हेर्नुहोस्

जबराविरुद्धको महाभियोगबारे भोलिको संसदमा छलफल

२०७९ श्रावण २१

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर... थप हेर्नुहोस्

उपेन्द्र यादवलाई सिकेको चुनौती

२०७९ श्रावण २०

ताजा नेपाल

जनकपुरधाम । सत्ता गठबन्धन एक भएर निर्वाचनमा जाने तयारी गरिरहँदा जसपा अध्यक्ष उपेन्द्र यादवलाई भने त्यो गठबन्धनले पनि जोगाउन नसक्ने अप्ठ्यारो आइलागेको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनता समाजवादी पार्टी (जसपा) का... थप हेर्नुहोस्

सिट बाँडफाँटमै देखियो चुनौती

२०७९ श्रावण २०

ताजा नेपाल

काठमाडौँ । श्राद्ध गर्न भन्दा पनि सिदा पुर्याउन गाह्रो भने जस्तो वर्तमान सरकारलाई निर्वाचन गर्न भन्दा पनि गठबन्धनमा भाग मिलाउन सास्ती परेको छ । स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई बैशाखी बनाएका सत्ता गठबन्धनका दलहरु संघ ... थप हेर्नुहोस्

कृष्णहरि जिम्मा दिएर मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा तानियो

२०७९ श्रावण २०

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्रीसँगको टकरावमा रहेका अर्थसचिव मधुकुमार मरासिनीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई सरुवा गर्दै हालका राजस्व सचिव कृष्ण... थप हेर्नुहोस्

एआईजी पोखरेल मिति सकिएरै घर गए

२०७९ श्रावण २०

ताजा नेपाल

काठमाडौं । आफू फड्को मार्दा नियम कानुन चाहिँदैन अरुले बरियता मिच्यो भने पहाडै खस्छ । सबैलाई आफू भए पुग्छ । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा गएका छन्। एआईजीको ५६ वर्षे उमेर हदका कारण उनी बिहीबार रातिद... थप हेर्नुहोस्

ताइवानको आकाशमा युद्ध संकेत : अमेरिकी नौसैनिक जहाज बढ्यो

२०७९ श्रावण २०

ताजा नेपाल

एजेन्सी । चीनले पहिलोपटक ताइवानमाथि मिसाइल प्रहार गरेको छ । उसले बिहिबार मिसाइल प्रहार गरेको खुलाएको छ । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान पुगेर फर्किएलगत्तै चीनले मिसाइल प्रहार गरेको हो । उसले अमेरिकाले आगोमा खेल्न खो... थप हेर्नुहोस्

थैलो चढाउने सबै योग्य

२०७९ श्रावण १९

ताजा नेपाल

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि एमालेका केपी ओलीको जस्तै अहंकारी रोग लागेको छ । ओलीले झापाली र पार्टीमा गुटको चासो लिन्थ । तर देउवाले आफ्नो भेगको निर्णयलाई चासोका साथ हेर्ने गर्छन् । अधिकांस नियुक्ति, स... थप हेर्नुहोस्