Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

केएमसी स्कुलको क्यान्टिनमा कार्यरत युवती मृत फेला

२०७९ असार १९

ताजा नेपाल

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थाम... थप हेर्नुहोस्

सेनाले किन किन्यो घातक भिटामिन

२०७९ असार १९

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडी नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ। नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको ... थप हेर्नुहोस्

बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

२०७९ असार १८

ताजा नेपाल

तम्घास । गुल्मीमा सहोदर बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ६ स्थित ३५ वर्षीय जेठाजुले सहोदर १९ वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ ग... थप हेर्नुहोस्

बागमतीमा खटपट, पाण्डेमाथि दबाव

२०७९ असार १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाब दिएपछि बागमती प्रदेसमा पाँचदलीय गठबन्धनमा ‘खटपट’ को संकेत देखिएको छ। ६ महिनापछि सरकारको नेतृत्व परिवर्तन हुने पूर्वसहमतिअनुसार कांग्रेस र माओवादी केन... थप हेर्नुहोस्

जसपाबाट बिदा हुँदा बाबुरामलाई बोनस

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । कही स्थिर भएर टिक्न नसक्ने बाबुराम भट्टराई क्षेत्रीय दलमा पनि अटाउन नसक्ने भएका छन् । तत्कालीन संघीय समाजवादी फोरममा एक्लै छिरेका डा। बाबुराम भट्टराई चार वर्षपछि बोनससहित बाहिरिने निश्चित भएको छ । अध्यक्ष उपेन... थप हेर्नुहोस्

निर्वाचन आयोगबाट घण्टी बजाउँदै निस्किए रवी

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । पार्टी घोषणा भएकै दिन लामिछाने निर्वाचन आयोग दल दर्ताको लागि पुगेका थिए । पार्टीले प्रस्ताव गरेकै चुनाव चिन्ह गोलाकारभित्र घण्ट... थप हेर्नुहोस्

सदाबहार नायकलाई आफ्नै उमेरै घाँडो

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो । २०७४ मा ओलीसँग आफ... थप हेर्नुहोस्

स्कुल बसको ठक्करबाट २ विद्यार्थीको मृत्यु

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । मोरङमा स्कुल बसको ठक्करबाट २ बालबालिकाको मृत्यु भएको छ । विद्यालय छुट्टी भएर घर जान तयार भएका बेला आफ्नै विद्यालयको बसले ठक्कर दिएर माउण्ट मकालु बोर्डिङ स्कुलका २ विद्यार्थीको मृत्यु भएको हो । मोरङको रंगेली–७ ... थप हेर्नुहोस्

दर्जन बढी नेपाली दक्षिण कोरियामा पक्राउ

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती स... थप हेर्नुहोस्

असन्तुष्टि जनाउन बत्तिसपुतलिमा शेखर समूहको भेला

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला निकट नेताहरूको भेला सम्पन्न भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भएको हो । भेलाले देशको समसामयिक राजनीतिदेखि पार्टीको आन्तरिक विषयम... थप हेर्नुहोस्