Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

असारे भेलमा पैसाको खोलो

२०७८ असार ११

ताजा नेपाल

काठमाण्डौँ । असारे खर्चमा आधा भ्रष्टचार हुन्छ, आधा हिलोमा बिलाएर जान्छ, साउन लागेपछि हाल उस्तै । संविधानले जेठ १५ मा नयाँ बजेट ल्याउन भन्यो । बजेट त्यसरी नै ल्याउन थालियो । तर खर्च समयमा गर्न अर्थ मन्त्रालयले कार्यक्रम ब... थप हेर्नुहोस्

दल छाड्दा क–कसको जागिर चट् (सूचीसहित)

२०७८ असार ११

ताजा नेपाल

काठमाडौं । केन्द्रमा देखिएको दलीय विभाजनले स्थानीय सरकारसमेत प्रभावित बनेका छन् । नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । निर्वाचन आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्... थप हेर्नुहोस्

शुल्क सार्वजनिक गर्न मन्त्रालयको फेरि ताकेता

२०७८ असार ११

ताजा नेपाल

काठमाडौं । तँ रोएजस्तो गर म कुटेजस्तो गर्छु भन्ने सरकारको शैलीमा कुनै परिवर्तन आएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई बिरामीबाट लिने सेवा श... थप हेर्नुहोस्

सर्वोच्चचिर प्रधानमन्त्रीको असन्तुष्टि

२०७८ असार ११

ताजा नेपाल

काठमाडौँ । संविधानलाई आफूअनुकुल व्याख्या र प्रयोग गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति असन्तुष्टि जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

अदालतले पेलेपछि खोजिँदै सहारा

२०७८ असार १०

ताजा नेपाल

काठमाण्डौ । आफैं संसद विघटन गर्ने अनि आफैं अध्यादेशमार्फत् पुरक बजेट ल्याएर जग हँसाएका प्रधानमन्त्री केपी शर्मा ओलीकै लिँडे ढिपीले गर्दा कानुनी रुपमा समेत आफैं निकै कमजोर भएका छन् । राजनीतिक तहमा नेकपा एमाले विभाजन हुने ... थप हेर्नुहोस्

विमानस्थलको कार्गोबाट यसरी पास हुन्छ ल्यापटप

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । श्रमिकले विदेशमा दुःख गरेर कमाएको पैसाले किनेका सामान आफ्नै देशको विमानस्थलबाट हराउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्र... थप हेर्नुहोस्

मेलम्ची खानेपानी फेरि अन्योलमा, आयोजनामा १ अर्बको क्षति

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । काठमाडौं बासीको सपना बनेको मेलम्चीको पानी छुस्स दुई चार दिन आएर फेरिअन्योलमा फसेको छ । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरच... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य बढ्या बढ्यै

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । निरन्तर बढ्ने क्रममा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो । निगमले पेट्रोल तथा डिजेल–मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अ... थप हेर्नुहोस्

कहाँबाट आयो सूमार्गीको सम्पत्ति

२०७८ असार ९

ताजा नेपाल

काठमाण्डौ । दुई चारवटा टिपरको व्यवसाय चलाउने र खोला नालाको बालुवा उदिन्ने व्यापारी रातरात कसरी अरवौं सम्पत्तिको मालिक बन्छ ? जसलाई आफ्नो सम्पत्ति कति त ? घरजग्गा कहाँ कहाँ छ भन्ने समेत पत्तो छैन । सबैलाई थाहा छ हेटौडाका ... थप हेर्नुहोस्

नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश प्रस्ताव

२०७८ असार ९

ताजा नेपाल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्बको १६।५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोज... थप हेर्नुहोस्