Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आर्थिक अनियमिततामा नेपाल प्रहरीका दुई एसपी निलम्बित

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी) निलम्बनमा परेका छन् । यसरी निलम्बनमा पर्नेमा एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादव रहेका छन् । निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाइएको छ । कर्णा... थप हेर्नुहोस्

बहुमतले डाम्ने भएपछि प्रधानमन्त्री गले, दुवै गुटको छलफल जारी

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माले आनाकाकानी गरे पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निर्धारित समय भन्दा एक घण्टा पछाडि सरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने ... थप हेर्नुहोस्

आजको सचिवालयबाट उम्के प्रधानमन्त्री

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौँ । केही सीप नलागेपछि हिजो सचिवालयमा बस्न बाध्य भएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने नबस्ने भएका छन् । आफूमाथि विपक्षी मोर्चाबन्दी कसिलो बन्दै गएपछि उनले आजको बैठकमा नबस्ने निर्णय ल... थप हेर्नुहोस्

सक्रिय संक्रमित १६६३३, मृतकको संख्या १५२९

२०७७ मंसिर १६

ताजा नेपाल

काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या मात्रै घटेको छैन सक्रिय संक्रमितको संख्या पनि घटेको छ तर त्यसको तुलनामा ज्यान गुमाउनेको संख्या भने बढेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थप... थप हेर्नुहोस्

पोखरेल भावी आईजीका एक्ला उम्मेदवार

२०७७ मंसिर १६

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले उनको एआईजीमा सिफारिस भएको जनाएको छ। आइतबार बसेको बुढुवा समितिको बैठकले उनलाई बुढुवाका लागि सिफारिस गरेको हो। नेपाल प्... थप हेर्नुहोस्

आजको सचिवालयमा प्रधानमन्त्रीलाई लिखितै उत्तर फर्काउने

२०७७ मंसिर १६

ताजा नेपाल

काठमाडौं। मंसिर १३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले लिखित रुपमा नै जवाफ दिने तयारी गरेका छन्। ... थप हेर्नुहोस्

कोरोना संक्रमित घट्दा पनि मृतकको संख्या बढ्यो

२०७७ मंसिर १५

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घटे पनि कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या भने बढेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउँदै स्वास्थ्यकर्मीले दिए निर्णायक आन्दोलनको चेतावनी

२०७७ मंसिर १५

ताजा नेपाल

काठमाडौं । विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावती दिएका छन् । माग पूरा गर्न स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ÷संगठनहरुको संयुक्त संघर्ष समितिले सर... थप हेर्नुहोस्

म्याराडोनाको उपचारमा चिकित्सकहरूको लापरबाही ?

२०७७ मंसिर १५

ताजा नेपाल

एजेन्सी । अर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा आएका छन् । उपचारमा भएको लापरबाहीले म्याराडोनाको निधन भएको आशंका र आरोपपछि उनको उपचारमा संलग्न चिकित्सकहरू छानविनको... थप हेर्नुहोस्

सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

२०७७ मंसिर १५

ताजा नेपाल

काठमाडौँ । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा त... थप हेर्नुहोस्