Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

दाहालले देखाए पूर्वमा कमाल

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालनसँगै पोके तस्करहरु र माफियाहरुको होस गुम्न थालेको छ । भारतसँग सीमा जोडिएका १, २, ५ र ७ प्रदेशमा केही समय यता सशस्त्र प्रहरीको नेतृत्व परिवर्तनसँगै तस्करहरुको भागाभाग हुन ... थप हेर्नुहोस्

७०० कैदीलाई कोरोना, आठ जनाले ज्यान गुमाए

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए... थप हेर्नुहोस्

बर्बर यौनहिंसा : श्रीमान र ससुराले नपुगेर बाहिरका मान्छेलाई पनि बोलाएर बलात्कार

२०७७ आश्विन १८

ताजा नेपाल

बझाङ  । आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती । बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्क... थप हेर्नुहोस्

जोखिममा बालुवाटार, यस्तो छ प्रधानमन्त्रीको कोरोना रिपोर्ट

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर... थप हेर्नुहोस्

ह्विप लगाउँदै बुटवलमा चार दिन निषेधाज्ञा, स्थिति तनावग्रस्त

२०७७ आश्विन १८

ताजा नेपाल

बुटवल । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा चर्किएको आन्दोलन रोक्न प्रशासनले चार दिनसम्म निषेधाज्ञा गरेको छ । निषेधाज्ञा गरे पनि आन्दोलनको अवस्था मत्थर हुन सकेको छैन । स्थानीय प्रशासनले आज बिहान ६ ... थप हेर्नुहोस्

प्रधानमन्त्रीको वरपर घेर्यो कोरोनाले

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौ । केही दिनअघि निजी चिकित्सकलाई कोरोना संक्रमण भएकोमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जना सदस्यमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला ... थप हेर्नुहोस्

प्रधानमन्त्रीका सल्लाहकार थापा र रिमाललाई कोरोना

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले सामा... थप हेर्नुहोस्

देशभर २१२० कोरोना संक्रमित थपिए, उपत्यकामा ११७७ संक्रमित

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् । आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख... थप हेर्नुहोस्

कोरोनामा पनि यिनको चाँदी कटाई

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । कोरोना कहरसँगै शुरुमा भएको तयारी राम्रो नहुँदा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढीरहेको छ । जनतामा अनुशासन छैन, सरकारमा लगनशीलता र इमान्दारिता छैन । स्वास्थ्यकर्मीहरु नै सुरक्षित छैनन् । जनतालाई घरभित्र... थप हेर्नुहोस्

नेपालमा पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं। माछापुच्छ्रे बैंकले डिजिटल सेवालाई उच्च प्राथमिकतामा राख्दै नेपालमै पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा संचालनमा ल्याएको छ। वार्षिकोत्सवमा अवसरमा बैंकले यो सेवा संचालनमा ल्याएको हो। बैंक २१औं वर्षमा प्रवेश गर... थप हेर्नुहोस्