Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मेगा बैंकले वितरण गर्न थाल्यो मेगा किसान कार्ड

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं। मेगा बैंक नेपालले शुक्रबारबाट ‘मेगा किसान कार्ड’ सहित ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसानलाई पहिलो... थप हेर्नुहोस्

प्रदेशको नयाँ राजधानीमा जग्गा किनबेच रोक्का

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेसँगै उक्त क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको छ । प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक ... थप हेर्नुहोस्

संक्रमणको २४ घण्टा नबित्दै अमेरिकी राष्ट्रपति अस्पताल भर्ना

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमण भएको २४ घण्टा नबित्दै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनी हाल वाल्टर रिड नेसनल मेडिकल सेन्... थप हेर्नुहोस्

प्रदेश ५ को राजधानी परिवर्तनसँगै आगो सल्काउँदै कांग्रेस सडकमा

२०७७ आश्विन १६

ताजा नेपाल

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि... थप हेर्नुहोस्

कोरोनाको तथ्यांक डरलाग्दो, १६ सय बढी त उपत्यकामै भेटिए

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौंं । चहलपहल बढेसँगै कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएको छ । बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जाग... थप हेर्नुहोस्

बाँकी साढे दुई वर्ष बामदेव हेरेको हेर्यै

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दाल गरेको थिएन भने यतिबेला डा. युवराज खतिवडा राष्ट्रियसभा सदस्य सहित अर्थमन्त्रालय सम्हालीरहेका हुन्थे । तर पार्टीको दबाव खेप्न नसकेर डा. युवराजलाई अर्थबाट हट्नुपर्दाको ऋण प्रधानमन्त्र... थप हेर्नुहोस्

जसलाई भेट्यो उसैलाई भकुरेर प्रहरीको चरित्र सुध्रिन्छ कहिले ?

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौं । सरकारको पहिलो प्रतिनिधिको रुपमा शहरदेखि गाउँका कुना काप्चासम्म उपस्थिति जनाउने नेपाल प्रहरीको प्रवृत्ति भने सुध्रिएको छैन । आईजीपी शैलेस थापाले आफ्नो कार्यकालमा संगठनको सुधार र कार्यकुशलता दर्शाउने गरी कार्यक्... थप हेर्नुहोस्

गृहमन्त्रीको अभिव्यक्तिप्रति ऋचाको कडा आपत्ति

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौं । कलाकार ऋचा शर्माले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । गृहमन्त्री थापाले हालै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन... थप हेर्नुहोस्

भ्याक्सिन आएको ६ महिना पछि मात्रै जनजीवन सामान्य हुने

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौँ । विश्वको ध्यान अहिले कोरोनाको औषधिमा केन्द्रीत भएको छ । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा आइहाले पनि त्यसको प्रभाव देखिन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । कोरोना भाइरस महामार... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा ९४३ संक्रमित भेटिए

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै ९४३ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्... थप हेर्नुहोस्