Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोनाकै कारण अर्का स्वास्थ्यकर्मीले ज्यान गुमाए

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणबाट अर्का एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी राम शिकल साहको कोरोनाको कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका कर... थप हेर्नुहोस्

छोरी बलात्कार अभियोगमा बाबु पक्राउ

२०७७ आश्विन १२

ताजा नेपाल

धादिङ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शु... थप हेर्नुहोस्

माेदनाथ पश्रितले गरे पुरस्कार नलिने घोषणा

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । आफ्नो चरित्र हत्या गरेको भन्दै साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । पुरस्कार दिने निर्णयसँगै आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र समूह नियोजित रुपमा लागेको भन्दै उनले पु... थप हेर्नुहोस्

थापाथलीमा १८० मा तीन किलो प्याज

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । भारतले प्रतिबन्ध लगाएपछि एकाएक महंगिएको प्याज सरकारले सस्तो मूल्यमा बिक्री गर्न थालेको छ । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको... थप हेर्नुहोस्

कतारबाट स्वदेश फर्किन अब सहज

२०७७ आश्विन १२

ताजा नेपाल

दोहा । आगामी १ अक्टोबरदेखि दोहा र काठमाडौंबीच नियमित उडान हुने भएको छ । दैनिक तीन वटा एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । नियमित उडानअन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स ... थप हेर्नुहोस्

बसको ठक्करले परिवारै सकियो

२०७७ आश्विन १२

ताजा नेपाल

बारा । बारामा बसले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरामा बसले स्कुटरलाई ठक्कर दिएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्ष... थप हेर्नुहोस्

अति भएपछि बाबुराम पनि मृत्युदण्डको पक्षमा

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । बलात्कार र हत्याका घटनाले समाजलाई आतंकित बनाइरहेको बेला पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएका छन् । भट्टराईले आइतबार ... थप हेर्नुहोस्

कोरोनाबाट थप २१ नेपालीले विदेशमै ज्यान गुमाए

२०७७ आश्विन १२

ताजा नेपाल

दोहा । कोरोना भाइरसका कारण थप २१ नेपालीको विदेशमा ज्यान गएको छ । गैरआवासीय नेपाली संघले तयार पारेको रिपोर्ट अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो । हालसम्म १७ देशमा रहे... थप हेर्नुहोस्

भारतमा पुग्यो कोरोना संक्रमित ६० लाख कट्यो

२०७७ आश्विन १२

ताजा नेपाल

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ संक्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक हजार... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख पनि कट्यो

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाका कारण विश्वभरका १० लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ । पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना... थप हेर्नुहोस्