Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

स्याङ्जामा पहिरोले दुईको ज्यान लियो, नौ जना बेपत्ता

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । कालिगण्डकी गाउँपालिका ४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रम... थप हेर्नुहोस्

भवन चीनकै भूमिमा बनेको हो : नेपाल सरकार

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौँ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमिमा भवनहरू नबनाएको जनाएको छ । हुम्लामा नेपाली भूमि मिचेर चीनले आधुनिक भवनहरू बनाएको भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले नेपाल ची... थप हेर्नुहोस्

लगातारको वर्षाले बाढी–पहिरो र डुबानको जोखिम

२०७७ आश्विन ८

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाले देशभर प्रभावित बनाएको छ । आज पनि देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । केही दिनयता जारी वर्षा शनिबारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जा... थप हेर्नुहोस्

पाल्पामा पहिरोमा पाँच जना बेपत्ता

२०७७ आश्विन ८

ताजा नेपाल

पाल्पा । लगातारको वर्षापछि पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको घर गए रातिको पहिरोले पुरिंदा पाँच जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।... थप हेर्नुहोस्

नरायणगढ–मुग्लिन सडक अवरुद्ध

२०७७ आश्विन ८

ताजा नेपाल

चितवन । लगातारको वर्षाले ठाउँ ठाउँमा बाढी पहिरोका समाचार आउन थालेका छन् । वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो जादाँ सडक अवरुद्ध भएको ह... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामै थपिए ६३७ संक्रमित

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । देशैभरका संक्रमणमध्ये आधा जसो संक्रमण राजधानीमै देखिने क्रम जारी छ । उपत्यकामा बुधबार ६३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तप... थप हेर्नुहोस्

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्ने क्रममा नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ। ५ वटा जिल्लाका १ महिला र ... थप हेर्नुहोस्

मन्त्रीका छोरा मेयरले नभेटेको भेन्टिलेटर जनताले कहिले पाउलान् ?

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । सरकारले बेलैमा पूर्वाधारतर्फ ध्यान नदिँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। जनताका छ... थप हेर्नुहोस्

ब्यारेकभित्र छिर्यो कोरोना, एकैदिन ६९ सैनिक संक्रमित

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । कोरोनासँगको युद्धमा अग्रमोर्चामा खटिएका, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी मात्रै होइन नेपाली सेनाभित्र पनि संक्रमण बढ्दै गएको छ । काभ्रेमा हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छ... थप हेर्नुहोस्

विवादति भूमिका विषयमा चीनले यस्तो जवाफ दियो

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौँ । दक्षिणको छिमेकी भारतसँग सीमा विवाद त सामान्य कुरा भइसकेको छ । उत्तरतिरको छिमेकी चीनले पनि सीमा मिचेको समाचार आइरहँदा चिनियाँ पक्षले त्यसको खण्डन गरेको छ । केही दिनयता नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले ह... थप हेर्नुहोस्