Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

युवाहरुको ग्याङ फाइटमा तीन सिकिस्त

२०७७ श्रावण २५

ताजा नेपाल

कैलाली । दुई युवा समूहबीच कैलालीको टीकापुरमा ग्याङ फाइट हुँदा पाँच जना घाइते भएका छन् भने तीन जनाको अवस्था जटिज रहेको बताइएको छ । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका ... थप हेर्नुहोस्

पापी कोरोनाले लियो विदेशी भूमिमा १९१ नेपालीको ज्यान

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौँ । रोजीरोटीको खोजीमा विश्वभका कुना कन्दारमा पुगेका नेपाली कोरोना संक्रममा परेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना... थप हेर्नुहोस्

आज काठमाडौंमा ६२ जना कोरोना संक्रमित

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । उ... थप हेर्नुहोस्

गृहमन्त्रीको पनि कोरोना नेगेटिभ

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री, सभामुख र नेकपा अध्यक्ष पछि गृहमन्त्री रामबहादुर थापाको कोरोना रिपोर्ट पनि नेगेटिभ देखिएको छ । गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आ... थप हेर्नुहोस्

मेयर र ल्याब टेक्निसियन पनि कोरोना संक्रमित

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौँ । सबै क्षेत्रमा कोरोना कहल बढेको छ । आम नागरिक मात्रै होइन अब ठूला बडालाई पनि कोरोनाले सताउन थालेको छ । बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा शु... थप हेर्नुहोस्

प्रधानमन्त्रीले राजीनामा नदिने पूर्व माओवादीको घोषणा

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस संगठन नेपालले शुक्रवार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपाल... थप हेर्नुहोस्

अपराधीको फोनले अरु अपराधी पनि समात्यो

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आएका व्यक्तिले एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएका ३७... थप हेर्नुहोस्

कोरोनाले अमेरिकामा १ लाख ६१ हजार बढीको ज्यान लियो

२०७७ श्रावण २४

ताजा नेपाल

एजेन्सी। कोरोना भाइरसको संक्रमण विश्वभरनै छ । त्यसमा पनि संयुक्त राज्य अमेरिका कोरोनाको सबैभन्दा ठूलो चपेटामा परेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख... थप हेर्नुहोस्

उपत्यकामा १०६, देशभर ४६४ जना संक्रमित भएसँगै काठमाडौं उपत्यका १५ दिनलाई सटडाउन

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण थपिनेक्रम आज पनि बढेको छ । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम... थप हेर्नुहोस्

गृहको आदेश अलपत्र, सडकमा ट्राफिक बेपत्ता

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौं । नेताहरु तस्कर माफियाकै घेराउमा छन् । त्यही कारण प्रधानमन्त्री ओलीले दलाल र बिचौयलियाको राज राजदूतदेखि लगानी बोर्डसम्म चलाएका छन् । भ्रष्टाचारीलाई माया मान्ने त्यो अख्तियार, देशमा शान्ति सुरक्षा दिलाउने नेपाल प... थप हेर्नुहोस्