Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

खाडी मुलुकमा ६ सय ९३ को ज्यान गयो

२०७७ जेष्ठ ५

ताजा नेपाल

एजेन्सी । नेपाली युवाहरुको रोजगार गन्तव्यको रुपमा रहेको खाडी मुलुकहरु कोरोनाको आतंकबीचमा रहेको छ । खाडीका ६ मुलुकमा कोरोना भाइरसले ६९३ जनाको मृत्यु भएको छ भने १ लाख ३७ हजार ७०६ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्... थप हेर्नुहोस्

नेपाल एयरलाइन्सले ल्याउँदैछ चीनबाट स्वास्थ्य सामग्री

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित थपिने क्रम बढेसँगै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जाने भएको छ । विमान सोमबार बेलुका पौने ८ बजे चीनतर्फ प्रस्थान गर्नेछ । कोरोना भाइरसको उपचारका ... थप हेर्नुहोस्

९ थपिएपछि संक्रमितको संख्या ३०४ पुग्यो

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएसँगैसंक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतह... थप हेर्नुहोस्

जेठ २० सम्म लकडाउन लम्ब्याउने निर्णय

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण झन फैलिने क्रममा रहेका कारण सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय सम... थप हेर्नुहोस्

कोरोना नियन्त्रण र नेकपाको एकता उस्तै

२०७७ जेष्ठ ४

ताजा नेपाल

दुई ठुला कम्यिुनिष्ट पाटीको एकता भएको २ वर्ष पुरा हुदाँ समेत पाटी एकताको कार्यक्रमले निष्कर्ष पाएन । एकता प्रकृयाका कार्यक्रमहरु अलपत्र पारेर । ठुला नेताहरु गुटको स्वार्थ र पारिवारिक मोहमा डुबेको यो अबधिमा ठुलो जहाजका दु... थप हेर्नुहोस्

लकडाउन बढाउन समितिको सिफारिस

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । कोरोनाले मानिसको ज्यानै लिन थालेपछि लकडाउन थप्नुको विकल्प नभएको बेला कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विक... थप हेर्नुहोस्

कोरोनाबाट दोस्रो व्यक्तिको ज्यान गयो

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । कोरोनाले नेपालमा दोस्रो व्यक्तिको ज्यान लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ । आज विहान बाँकेको नरैनापुरस्थित क्वारेन्... थप हेर्नुहोस्

कोरोना र भ्रष्टाचारको प्रतिस्पर्धा

२०७७ जेष्ठ ४

ताजा नेपाल

एक वर्ष अगाडी प्रहरीको वाटर क्यान सप्लाई गर्न ? ३ करोडको ठेक्का लिएका ठेकेदार दिपक भट्टले आफनो स्वार्थको निमीत सार्वजनिक खरिद ऐन परिवर्तन गर्न प्रधानमन्त्री के.पी ओलीलाई वाध्य बनाएका छन् । ने.क.पाका वरिष्ट नेता बामदेव गौ... थप हेर्नुहोस्

लकडाउनको भविष्य मन्त्रिपरिषद्ले निर्धारण गर्ने

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । कोरोनाको आतंक झन फैलिएपछि जारी लकडाउनको भविष्यबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् वैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिने ब... थप हेर्नुहोस्

भारतले थप्यो दुई हप्ता लकडाउन

२०७७ जेष्ठ ४

ताजा नेपाल

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाको आतंक जारी छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को सङ... थप हेर्नुहोस्