Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

३३ हजार ९ सय बढीले कोरोनाबाटै ज्यान गुमाए

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो । यस्तै... थप हेर्नुहोस्

निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । सरकारले स्वास्थ्य, शिक्षा र घरबहालका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । कोभिड १९ को उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई... थप हेर्नुहोस्

अमेरिकामा एकैदिन १८ हजार बढी संक्रमित थपिए

२०७६ चैत्र १७

ताजा नेपाल

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमितको सूचीमा एकैदिन १८,२७६ वृद्धि भएको छ । यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि ... थप हेर्नुहोस्

विशेष राहतसहित लकडाउन लम्ब्याउने तयारी

२०७६ चैत्र १६

ताजा नेपाल

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावितहरुलाई सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । आइतबार बस्ने कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयसमितिको बैठकमा यसबा... थप हेर्नुहोस्

हालसम्म भारतमा २६ को मृत्यु

२०७६ चैत्र १६

ताजा नेपाल

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । आज एकैदिन केरला, गुजरात, महराष्ट्र र तेलंगानामा ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या २६ पुगेको हो । त्यस्तै संक्रमति हुनेहरुको संख्या ९००... थप हेर्नुहोस्

विश्वभर संक्रमितको संख्या साढे ६ लाख नाघ्दा, मृतक ३० हजार बढी

२०७६ चैत्र १६

ताजा नेपाल

एजेन्सी । हालसम्म कोरोना भाइरस संक्रमितको संख्या संसारभरी साढे ६ लाख नाघेको छ भने मृतकको संख्या ३० हजार बढी पुगेको छ । कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार... थप हेर्नुहोस्

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

२०७६ चैत्र १६

ताजा नेपाल

एजेन्सी । इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० हजार नाघेको छ। बितेको २४ घण्टामा संक्रमणका कारण त्यहाँ थप ८८९ जनाको मृत्यु भएको इटालीका अधिकारीहरूले बताएका छन्। योसँगै संक्रमणबाट ज्यान गुमाउनेक... थप हेर्नुहोस्

नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिए

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं . नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त... थप हेर्नुहोस्

आर्थिक प्याकेज घोषणा गर्न काँग्रसको माग

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण प्रभावित हुने क्षेत्रका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । सभापति देउवाले आज प्रेस विज्ञप्ती जारी गर्दै न्यून आय भएका कर्मचारी, ... थप हेर्नुहोस्

उद्धार गरि ३०७ पर्यटकलाई स्वदेश फर्काइयो

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । देशका विभिन्न स्थानबाट उद्धार गरी काठमाडौं ल्याइएका ३०७ जना विदेशी पर्यटकलाई जर्मन दूतावासले व्यवस्थापन गरेको कतार एयरवेजको विमान मार्फत बिहीबार उनीहरुको देशमा पठाइएको गृहमन्त्रालयले जनाएको छ । यस्तै, कामदारको... थप हेर्नुहोस्