Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

समातिए लकडाउन उल्लङ्घन गर्ने ६८ जना

२०७६ चैत्र ११

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १... थप हेर्नुहोस्

चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

२०७६ चैत्र ११

ताजा नेपाल

चितवन । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३०... थप हेर्नुहोस्

फ्रान्सबाट फर्किएकी नेपाली विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।... थप हेर्नुहोस्

कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्ने १५ उपाय

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । सामान्य अवस्थामा हुने फ्लू वा इन्फेक्शनका संक्रमित ब्यक्ति केही दिनभित्रै निको हुने गर्दछन् । यदि केहि दिनभित्रै निको नभए पनि यसले कुनै गम्भीर अवस्था निम्त्याउदैन । तर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भा... थप हेर्नुहोस्

राहत कोषमा चौधरीले एक करोड सहयोग गर्ने

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा बसन्त चौधरीले एक करोड सहयोग गर्ने घोषणा गरेका छन्। उनले नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड सहयोग गर्ने घोषणा गरेका ह... थप हेर्नुहोस्

अमेरिकामा ४ सय बढीको मृत्यु, एकै दिन थपिए ८ हजार ५ सय संक्रमित

२०७६ चैत्र १०

ताजा नेपाल

अमेरिका । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा बढ्दो रुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ ... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय माथि

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्... थप हेर्नुहोस्

पर्याप्त सावधानी अपनाउन मुख्यमन्त्रीको आग्रह

२०७६ चैत्र ९

ताजा नेपाल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेका छन् । मुख्यमन्त्री पौडेल... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ चैत्र ९

ताजा नेपाल

सुर्खेत । लेकवेसी नगरपालिका-१० दुविचौर बस्ने ३५ वर्षीया सरादेवी थापालाई अवैध लागूऔषध चरेश २ केजी ३ सय ७२ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्... थप हेर्नुहोस्

नक्कली लाईसेन्सधारी पक्राउ

२०७६ चैत्र ९

ताजा नेपाल

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय ट्राफिक प्रभाग थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नक्कली लाईसेन्स प्रयोग गरी सवारी साधन चलाउने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्... थप हेर्नुहोस्