Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मृतकको संख्या ३८ सय नाघ्यो, ६ हजार सिकिस्त

२०७६ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाभाइरसको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा म... थप हेर्नुहोस्

यस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

२०७६ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । मिर्गौला प्रत्यारोपणको चौथो दिन ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो । ओलीको बुधवार त्रिभुवन शिक्षण अस्पता... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ सय पुग्यो

२०७६ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ । संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि संक्रमण दर भने घटेक... थप हेर्नुहोस्

हत्या अभियोगमा पक्राउ

२०७६ फाल्गुन २५

ताजा नेपाल

धादिङ । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा निलकण्ठ नगरपालिका(१४ पात्ले बस्ने ४५ बर्षीय लुरे नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ५५ बर्षीया कान्छी नेपालीला... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ फाल्गुन २५

ताजा नेपाल

कपिलबस्तु । कृष्णनगर नगरपालिका(२ पिपलबोटबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ५५ ट्याबलेट र ट्रामाडोल ३ सय ट्याबलेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका(१५ बस्न... थप हेर्नुहोस्

फरार अभियुक्त पक्राउ

२०७६ फाल्गुन २५

ताजा नेपाल

ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङको २०७६ जेठ २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका अभियुक्त मैवाखोला गाउँपालिका(१ बस्ने प्रकाश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहर... थप हेर्नुहोस्

ठगी गरेको अभियोगमा पक्राउ

२०७६ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारको सिलसिलामा दुबई तथा मलेशिया पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं गौशला बस्ने धनुषा मिथिला विहारी नगरपालिका-५ घर भएका २४ वर्षीय राधे साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । साहले दुबई तथ... थप हेर्नुहोस्

सीमामा सुरक्षा निगरानी बढाउन गृहमन्त्रीको निर्देशन

२०७६ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन देशको सीमा नाकामार्फत हुने आवतजावतमा सुरक्षाकर्मीले थप निगरानी बढाउने निर्णय भएको गृह... थप हेर्नुहोस्

एक सातामा मास्कको अभाव हट्ने

२०७६ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसको जोखिमपछि चरम अभाव भएको मास्कको माग धान्ने गरी उत्पादनको तयारी सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने भएका हुन्... थप हेर्नुहोस्

अज्ञात रोगका कारण एकाएक विद्यार्थी बिरामी

२०७६ फाल्गुन २४

ताजा नेपाल

दिपायल । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्... थप हेर्नुहोस्