Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राजश्व संकलन लक्ष्यभन्दा कम

२०७६ मंसिर २१

ताजा नेपाल

काठमाडौं । राजस्व संकलन लक्ष्यभन्दा ६३ अर्ब ७० करोडले कम भएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा भन्सार र आन्तरिक राजस्व गरी २ खर्ब ९५ अर्ब ९४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । यो अवधिमा २ खर्ब ३२ अर... थप हेर्नुहोस्

सीमाना विवादमा कुटनीति समाधान खोजिँदै

२०७६ मंसिर २१

ताजा नेपाल

विराटनगर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले निकालेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा ... थप हेर्नुहोस्

दुई गुटले काँग्रेस हार्यो

२०७६ मंसिर २१

ताजा नेपाल

नवलपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार ... थप हेर्नुहोस्

अर्थमन्त्रीसहित १९ जनाको पदावधि सकिँदै

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको... थप हेर्नुहोस्

सरकार कठोर बन्दा माफिया लत्रक्कै

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । सरकार कठोर भएर कानुनको पालना गर्न तत्पर हुँदा मेडिकल माफिया र सडकका डनहरू एकाएक खुम्चिएका छन् । निजी मेडिकल कलेजहरूले सरकारले तोकेको भन्दा बढी रकम असुलेर विद्यार्थी र अभिभावकहरूलाई शोषण गरेका छन् । एकै वर्षमा ... थप हेर्नुहोस्

लागूऔषधसहित दुई जना पक्राउ

२०७६ मंसिर २०

ताजा नेपाल

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सानो धवौलीबाट मंसीर १७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको एकडाँडा गाउपालिका ३ बस्ने २४ वर्षिय प... थप हेर्नुहोस्

चोरीपैठारीको सामान बरामद

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते एपीएफ टोलीले करीव तीन लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्... थप हेर्नुहोस्

प्रतिबन्धित लागूऔषध सहित पक्राउ

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट प्रतिबन्धित लागूऔषध नाईट्राभेट ५ सय १० ट्याब्लेट सहित धनुषा सबेला नगरपालिका(९ घर भएका २० वर्षीय अतिशुभ ठाकुर बिरहीलाई बिहीबार बिहान बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय ... थप हेर्नुहोस्

करणी अभियोगमा भोजबहादुर पक्राउ

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । गुल्मी, रुरुक्षेत्र गाउँपालिका बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुरुक्षेत्र गाउँपालिका(४ खानीडाँडा बस्ने ४१ वर्षीय भोज बहादुर सार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सार्कीले ब... थप हेर्नुहोस्

लैङ्गिक हिंसाका घटनामा शून्य सहनशीलता

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट बिहीबार भिडियो कन्फ्रेन्स गरी १ नम्बर र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु तथा लैङ्गिक हिंसाबिरुद्ध... थप हेर्नुहोस्