Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ग्लोबल आइएमइ बैंकले विराटनगर महानगर परिसरभित्र एटिएम सञ्चालनमा ल्यायो

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमइ बैंकले विराटनगर महानगरपालिका परिसरभित्र एटिएम सञ्चालनमा ल्याएको छ। एटिएम बुथको उद्घाटन विराटनगरका मेयर भीम पराजुलीले गरेका छन्। कार्यक्रममा महानगरकी उप मेयर इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत... थप हेर्नुहोस्

राजु र गरिमाको मेरो मन….

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । गायक राजु परियार र गायिका गरिमा विरहीको स्वरमा रहेको गीत मेरो मन... सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा आमेश... थप हेर्नुहोस्

मध्यरातिमा ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम र एम्फेटामाईन ५ सय मिलिग्राम सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ ठेगाना भएका २९ वर्षीय गौतम केसीलाई बुधबार दिउँसो प्रहरीले पक्... थप हेर्नुहोस्

सागमा सुरक्षा व्यवस्था चुस्त : आईजीपी खनाल

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद९साग०मा सुरक्षा व्यवस्था चुस्त पारिएको बताउनुभएको छ । उक्त खेलकुद प्रचार प्रसार तथा प्रकाशन ... थप हेर्नुहोस्

अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा अवैध रकम ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१८ नरदे... थप हेर्नुहोस्

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

धादिङ । रहजनी चोरी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक कुन्चोक घर भई हाल धादिङ गजुरी गाउँपालिका(६ आदमघाट बस्ने ३७ वर्षीय रामजी बानियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धादिङको २०६६ मंसिर २ गतेको फैसलाले... थप हेर्नुहोस्

थप उपचारबारे छलफलमा चिकित्सक

२०७६ मंसिर १२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थप स्वास्थ्य उपचारबारे निर्णय लिन उनका निजी चिकित्सकसँगै उपचारमा संलग्न चिकित्सकहरूको टीम बैठकमा बसेको छ । मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि बिहीवारसम्म प्रधानमन्त्रीको स... थप हेर्नुहोस्

बिहान काम सकेर बेलुकी सागको उद्घाटन

२०७६ मंसिर १२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरु बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म निर्माण भइसक्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनम... थप हेर्नुहोस्

४७ जना फरार प्रतिवादीहरु पक्राउ

२०७६ मंसिर १२

ताजा नेपाल

मोरङ । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु ४६ जनालाई सोमबार र १ जनालाई मंगलबार गरी ४७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । ती मध्ये चोरी, लागूऔषध, अंशचलन, सार्वजनीक अपराध, जुवा तथा लुटपाट लगायतका अपराधमा ... थप हेर्नुहोस्