Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर ९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी १० बोतल, नगद ३५ हजार रुपैयाँ र प्रदेश ३-०२-००८ प ६०१६ नम्बरको स्कुटर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्र... थप हेर्नुहोस्

नयाँ पुराना सबैलाई प्रधानमन्त्रीको भोज

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनपछि बाहिरिएका र नयाँ मन्त्रीहरुलाई सामूहिक डिनर दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ नयाँ र पूराना मन्त्रीह... थप हेर्नुहोस्

भक्तपुर क्यान्सर अस्पतालमा झडप

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौँ । अस्पतालको व्यवस्थापन भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेपछि लथालिंग अवस्थामा पुगेको भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको हो । पुरानो व्यवस... थप हेर्नुहोस्

एनआइसी एसियाले खोल्यो स्याफ्रुबेसीमा शाखा

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं। एनआइसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले शाखाको उद्घाटन गरेका छन्। शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई बैंकिङ... थप हेर्नुहोस्

विरगञ्जमा प्रेमीसँग साम्राज्ञी

२०७६ मंसिर ८

ताजा नेपाल

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह कात्तिकको २१ गते विरगञ्जमा आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन पुगिन् । तर, साम्राज्ञी एक्लै भने महोत्सवमा गएकी थिइनन् । उनीसँगै उनका प्रेमी देवांश राणा पनि महोत्... थप हेर्नुहोस्

लागूऔषध सहित ५ जना पक्राउ

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ बालकुमारी पुलबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक चन्द्रोदयपुर गाउँपालिका(५ ठेगाना भएका २४ वर्षीय धन बहादुर वाइव... थप हेर्नुहोस्

हातहतियार सहित पक्राउ

२०७६ मंसिर ८

ताजा नेपाल

पाल्पा । निस्दि गाउँपालिका-३ मोहरीया बस्ने ६१ वर्षीय लाल बहादुर बिकलाई भरुवा बन्दुकको नाल र वड १ थान, फाईरिङ पिन ५ थान, हम्बर ३ थान, बारुद ५० ग्राम, छर्रा २ सय ग्राम, पेचकस २ थान, रेती ७ थान, फलाम काट्ने आरी १ थान र काठ ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका-९ इन्द्रेणीबाट अवैध लागूऔषध पोल्याण्ड १ केजी सहित काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारी प्रगति चोक बस्ने भारत जितिया पोखरीया घर भएका राकेश शाहालाई शुक्रबार बिहान प्रहरील... थप हेर्नुहोस्

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बैंकको शुक्रबार सम्पन्न १८औं वार्षिक साधारण सभाले विभिन्न निर्णयहरु पारित गर्दै गत आ।व। २०७५/७६ को मुनाफाबाट गत आ।व। ... थप हेर्नुहोस्

संघीय समाजवादी सरकारबाट नबाहिरिने

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाउँदै तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकालेको छ । शनिबार बसेको पदाधिकारी बैठकले पार्टीले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्व... थप हेर्नुहोस्