Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

जर्जिया पठाई दिन्छु भनी ठग्ने पक्राउ

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । जर्जिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ पथरी नगरपालिका-१ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका(६ घ... थप हेर्नुहोस्

फरार यादव पक्राउ

२०७६ कार्तिक २३

ताजा नेपाल

बारा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त महागढीमाई नगरपालिका-६ मझरिया बस्ने गजानन्द यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २०७५ कात्तिक ३० गते बिहान महागढीमाई नगरपालिका-६ मझरिया बस्ने २१ वर्षीया किरण देवी यादवलाई ... थप हेर्नुहोस्

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ कार्तिक २३

ताजा नेपाल

बारा । वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका(२ बस्ने ५० वर्षीय रुस्तम लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वन मुद्दामा नारायणी अंचल अदालतको २०४७ फागुन ८ गतेको फैसलाले २ महिना कैद र ३ सय ४० रुपैयाँ ज... थप हेर्नुहोस्

मारिएका अख्तर कसरी पुगे वैदेशिक रोजगारीमा

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि बम बिष्फोट गराएर मारेका भनिएका ओसी अख्तर नमारिएको बरू वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै उनकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेकी छन्। ओसी अख्तर र त्... थप हेर्नुहोस्

रघुपति जुट मिल्सलाई पुरानो बिल तिर्न ४४ महिनाको समय

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले रघुपति जुट मिल्स प्रालिलाई ४४ किस्तामा पुरानो बिजुलीको बक्यौता तिर्ने सुविधा दिएको छ। जुट मिल्सले आफ्नो तिर्न बाँकी रहेको ११ करोड ९० लाख ५५ हजार रुपैयाँ बिल रकम किस्ता बन्दीमा तिर्न पा... थप हेर्नुहोस्

नेकपाकै विद्यार्थीले घरे भारतीय दूतावास

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूभाग आफ्नो नक्सा समेटेको विरोधमा अनेरास्ववियूले भारतीय दूतावास घेराउ गरेको छ । कब्जाको शैलीमा भारतले नेपाली भू–भाग नक्साका समेटेको भन्दै शुक्रबार भारतीय दूतावास लैन... थप हेर्नुहोस्

व्यापारी रुपज्योति विमानस्थलबाटै पक्राउ

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौँ । ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले चर्चित व्यापारी तथा पूर्वअर्थ सहायक मन्त्री रुपज्योतिलाई पक्राउ गरेको छ । ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक... थप हेर्नुहोस्

माधव र वामदेव प्रचण्डको शरणमा !

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौँ । मसिर १४ गतेको उपचुनावको परिणाम सरकारको पक्षमा आउन कठिन छ । उम्मेदवार त नेकपाले राम्रै उठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका उडन्ते विकासप्रति जनता निराश हुँदा सरकार पक्षकै कोटामा परेका कास्की २, बागलुङ २ (... थप हेर्नुहोस्

चुनावपछि हुँदैछ मन्त्रिमण्डल पुनर्गठन

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौँ । मिले र पाएसम्म राज्यसत्ताका सबै स्थानमा आफू र आफ्नो गुटको प्रयोजनबाट देशको ढुकुटीमा रमाउन चाहने प्रवृत्ति भएका नेकपा अध्यक्ष केपी ओलीकै कारण उनी अस्वस्थ हुँदा पार्टी एकताका बाँकी काम अड्किएका छन् । उनले सबैतिर... थप हेर्नुहोस्

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

२०७६ कार्तिक २२

ताजा नेपाल

काठमाडौं‍ । सरकारले गत कार्तिक १७, १८, र २० गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरि... थप हेर्नुहोस्