Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

खुकुरी प्रहार गर्ने पक्राउ

२०७६ कार्तिक १०

ताजा नेपाल

संखुवासभा । चिचिला गाउँपालिका(४ मत्स्यपोखरी बस्ने ५० वर्षीय खगेन्द्र राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ४६ वर्षीय रिठ्‍ठुमान राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।... थप हेर्नुहोस्

श्रीमानको हत्या अभियोगमा पक्राउ

२०७६ कार्तिक १०

ताजा नेपाल

वर्दिया । श्रीमान ५२ वर्षीय समला दरैको हत्या गरेको अभियोगमा बाँसगढी नगरपालिका-६ बस्ने ५० वर्षीया दिलमाया दरैलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिलमायाले आफ्नै श्रीमानको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुना... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय २० एम्पुल, नोर्फिन ९६ एम्पुल र फेनारगन १ सय ४५ एम्पुल सहित काठमाडौं सुकेधारा डेरा गरी बस्ने काभ्रे घर भएका २४ वर्षीय रविन थापालाई ... थप हेर्नुहोस्

महाराजगञ्जबाट २५ भीआईपी जुवाडे पक्राउ

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौ । काठमाडौँको महाराजगञ्जबाट प्रहरीले क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित हाई प्रोफाइलका २५ जना जुवाडेलाई पक्राउ गरेको छ। गएराति महाराजगञ्जको साम्बाला होटेल पछाडि सञ्चालित जुवाको खालमा छापामार... थप हेर्नुहोस्

आज कुकुर तिहार मनाइँदै

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए प... थप हेर्नुहोस्

उपेन्द्रले सरकार नछाडे पार्टी विभाजन

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थयमन्त्री उपेन्द्र यादव चौतर्फी घेराबन्दीमा परेका छन् । उनलाई समाजवादी पार्टी नेपालभित्र सरकार छाड्न दबाब परिरहेको छ । सरकार नछाडे अल्मपतमा परेर कारबाही हुने र त्यसले पार्टी विभाजनसम्... थप हेर्नुहोस्

फेरियो प्रचण्डको रणनीति

२०७६ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेल्दै लगेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा सबै नेताहरुलाई मिलाएर लैजाने गरी भेटघाट र छलफल तीव्र पार्ने भएका छन्।... थप हेर्नुहोस्

तिहार झलमल पार्ने प्राधिकरणको घोषणा

२०७६ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । तीन वर्ष अघिसम्म बत्तीको पर्व तिहारमा लोडसेडिङ्ग व्यवस्थापन गर्न धौधौ परेको नेपाल विद्युत प्राधिकरणले यस पटक भने आन्तरिक उत्पादन नै प्रयोग गरेर देशभर उज्यालो बनाउने भएको छ । विगतमा भारतको भर परेर मात्रै उज्याल... थप हेर्नुहोस्

चर्किदै छ प्रहरीमा आईजीपीको लडाइँ

२०७६ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । एकै दिन आईजीपीदेखि एसपीसम्मको बिदाई लिँदा नेपाल प्रहरीमा माघ २७ गते कति रेक्टरको भुकम्प जाला । त्यसमा पनि डिआईजीबाट आईजीपी बन्ने प्रतिस्पर्धी डिआईजी शैलेश थापा र हरि पालको लडाई अहिले नै सतहमा आएको प्रहरीभित्र ... थप हेर्नुहोस्

विप्लवसँग वार्ता हुन नसक्ने घोषणा

२०७६ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा ... थप हेर्नुहोस्