Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । बैशाख १६ देखि शुरु भएको लकडाउनले नेपाली जनजिवनमा असहज परिस्थिति पैदा भइरहेको छ । पढ्न लेख्नमा इन्ट्रेस्टेडहरुलाई पनि पटाइ लाग्दो समय भइसकेको छ । उनीहरुलाई बजारमा गइ पठनिय चिज किन्ने ठाँउ छैन । किनेका पुस्तकहरु पनि पढिसकियो । अब के गर्ने भन्ने चिन्ता नलिदा हुने न्यूरोडका १ पसले बताउँछन् । उनले अहिले होम सर्भिसको व्यवस्थापन गर्दै आफ्नो बेवसाइटमा सयौं किताबहरु अपलोड गराएका छन्् । ती पसले राजेश गजुरेल भन्छन् पुस्तक अडर आए तीन चार जना मिलेर भए पनि सर्भिस दिन हामी तयार छौँ । उनी अझ थप्छन् हामी जस्ता पुस्तक व्यापारीलाई सरकारले केहि सुविधा नदिएकोमा गुनासो पनि गर्छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल