Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब गरिमामा अनलाइनबाटै खाता खोल्ने सकिने

काठमाडौं । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयां ब्यवस्था सुरु गरेको छ । संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्वारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहेका सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हुनेगरी रकम पठाउन समेत सक्नेछन् । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शखा ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेन्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल