Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरिएको

सर्लाही । हरिवन नगरपालिका-१ बेलडाँडास्थित २ बिघा १० कठ्ठा जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती करिब १० हजार बोट मंगलबार प्रहरीले नष्ट गरेको छ । उक्त स्थानमा अवैध रुपमा लगाएको उक्त गाँजा खेती जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले स्थानीयबासिन्दा तथा संचारकर्मीको सहकार्यमा फडानी गरी नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल

बाढी पहिरोमा १०० जनाको ज्यान गयो

२०८१ आश्विन १३

ताजा नेपाल