Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । बुधबार जेठ १२ एक अमेरिकी डलरको खरिददर ११६.१४ रुपैयाँ र बिक्रीदर ११६.७४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२.३१ रुपैयाँ र बिक्रीदर १४३.०५ रुपैयाँ रहेको छ । यस्तै जापानी १० यनको खरिददर १०.६७ रुपैयाँ र बिक्रीदर १०.७३ रुपैयाँ भएको छ । यता कतारी एक रियालको खरिददर ३१.८९ रुपैयाँ र बिक्रीदर ३२.०६ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३५ रुपैयाँ र बिक्रीदर १०.४० रुपैयाँ रहेको छ । कुवेती एक दिनारको खरिददर ३८६.३५ रुपैयाँ र बिक्रीदर ३८८.३४ रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०८.०८ रुपैयाँ र बिक्रीदर ३०९.८७ रुपैयाँ रहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल