Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज किजा पूजा, सार्वजनिक बिदा

काठमाडौँ । हरेक वर्ष भाइटीकाको भोलिपल्टबाटै लाग्ने सरकारी कार्यालय यस वर्ष भने नखुल्ने भएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ । नेवार समुदायका केही समूहले आज पनि (किजापूजा) भाइटीका लगाउने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।
आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका (किजापूजा) लगाउँदैछन् ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल