Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

काठमाडौं । इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका छन् । अमेरिका र इजरायलको संयुक्त मिसाइल हमलामा उनको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । उनी इरानी सेनाका दोस्रो कमाण्डर थिए । यसअघि अमेरिकी आक्रमणमा परेर सर्वोच्च नेता आयातुल्लाह खामेनीसहित चार उच्च अधिकारीको मृत्यु भइसकेको छ ।