Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ईञ्जिनियर साहलाई खानेपानी मन्त्री बनाउन माग

काठमाडौं । युवा विद्रोहपछि गठन भएको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा विविध क्षेत्रमा विशेषता हासिल गरेका व्यक्तिहरुलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिइएको छ । अझै पनि केही मन्त्रालय खाली नै रहेका छन् । ई. दिपेन्द्र साहलाई खानेपानी मन्त्री बनाउन माग गरिएको छ। जेनजी समूहको तर्फबाट ई मधुसुधन कुशवाहाले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै भ्रष्टाचार तथा वेथितिको विरुद्धमा ज्यान तथा जागिरलाई जोखिममा राखेर समेत काम गर्दै आएका ई साहलाई खानेपानी नियुक्त गर्ने सम्बन्धि प्रस्ताव प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन । विदेह नगरपालिकामा प्रशासकीय अधिकृतको रुपमा होस् वा संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजना कार्यालय जनकपुरको प्रमुख हुँदा उपभोक्ता समितिबाट हुने काम तथा बेथिति रोकी अन्यायमा परेका साहलाई खानेपानी मन्त्रिमा नियुक्त गर्न प्रस्ताव गरिएको छ ।


सम्बन्धित समाचार

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल