Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूपक्षीय कार्यकारिणी समितिको बैठकबाट ठाकुरसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनले पनि आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । अहिले बबरमहलमा बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने नहुने, अध्यक्ष उपेन्द्र यादव पक्षले गरेका निर्णय र उनी पक्षलाई कारबाही गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बसिरहेको हो ।
२०८१ माघ ११
ताजा नेपाल
२०८१ माघ ११
ताजा नेपाल
२०८१ माघ ११
ताजा नेपाल