Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनएमबि बैंकद्वारा लाभांश नदिने घोषणा

काठमाडौं । एनएमबि बैंकले लाभांश नदिने घोषणा गरेको छ । मिटेडले शेयरधनीको हात खाली बनाएको छ । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०८०–८१ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि कार्यान्वयनमा आउने छ ।

 


सम्बन्धित समाचार

कर्मचारीलाई वैदेशिक भ्रमणमा रोक

२०८३ बैशाख ११

ताजा नेपाल

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल