Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एनएमबी बैंक लिमिटेडले ६९ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विजेश्वर भक्त श्रेष्ठको नाममा रहेको ५१ हजार ७४६ कित्ता र रेखा श्रेष्ठको नाममा रहेको १८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको बैंकले जानकारी दिएको छ ।
सेयरधनीलाई प्राथमिकता दिनुपर्ने राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले सेयर खरिदका लागि संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिएको छ । उक्त सेयर खरीदका लागि आज बैशाख २० गतेदेखि ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय बबरमहल काठमाण्डौंमा बुझाउनु पर्नेछ ।
संस्थापक सेयरधनीबाट उक्त सेयर खरिद नभएमा बैंकले विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्री खुला गर्ने छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल