Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एभरेष्ट बैंकका ग्राहकहरुलाई सोल्टीमा १० प्रतिशत छुट

काठमाडौं । एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रा।लि।बीच एभरेष्ट बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्न साझेदारी भएको छ। एमओयूमा हस्ताक्षर भए अनुसार सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टइन्ड प्रिमियरमा बैंकका ग्राहकले निर्धारित मुल्यमा १० प्रतिशत छुट पाउँनेछन्। उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन्। बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएम बाट मजबुत सेवा प्रदान गदै आईरहेको छ।


सम्बन्धित समाचार