Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले अध्यक्षले यो त बुझ्नै पर्छ

काठमाण्डौ–जनताको बिस्वास २०५१ सालमा जितेको र त्यसैको आधारमा जनतामा स्थापित पाटी नेकपा एमालेमा दशौ महाधिबेसन पछि अति भएको छ । त्यहाँ सिदान्त नीति कार्यक्रम हराएको छ । बिधान पनि छ त्यसको कार्यन्वयन गर्ने पक्षमा अध्यक्ष केपी ओलीनै छैनन् । ओलीले बोलेका कुरा त्यो एमालेमा कानून र बिधान संम्बत भएका छन् । कानूनमा पारखी अग्नी खरेल सुभाष नेवाङ्गहरु त्यहाँ छन् । आफुले पद नपाउँदा सम्म बिधि र प्रकियाका कुरा गर्ने बरिष्ट उपाध्यक्ष पनि त्यही छन् तर यीनले अध्यक्ष ओलीलाई बिधानले दिएको ३०१जनाको केन्द्रिय कमीटीमा अध्यक्षले १० प्रतिशत मनोनीत गर्ने प्रबन्धमा ३० जनाको ठाउमा ४४ जना पुर्याउदा समेत अति भो भन्ने आट लम्पटदासहरुलाइ भएन । जनताले २८ बर्ष अगाडि अल्पमतको सरकार बन्दा भएका जन पक्षीय कामको अहिले पनि स्मरण गर्छन । तर नेतृत्व भने पाटकिो नीति र सिद्धान्तमा होइन ब्यक्तिगत स्वार्थ र लुटतन्त्रमा लागेको छ । बिधानले तोकेको अध्यक्षले १० प्रतिशत मनोनित गर्न पाउने प्राबधान तोडेर ३० जनाको ठाउमा ४४जना मनोनीत गर्ने केपी ओलीको मनपरी यसरीनै बढ्ने हो भने चुनाबमा त्यसको हालत कस्तो होला ? शुभेक्षुकहरु शंखा गर्छन । त्यही एमालेमा माधब समूह त्यागेर केपी गुटको अत्याचार जनताको बहुदलिय जनबाद संझेका कुष्णभक्त पोखे्रल ,सुभाष कर्मचार्य , नरेश खरेल , नारद वाग्ले , श्रीमायाँ थकाली सुरेन्द्र मानन्धर पर्दा महासचिब भएका शंकर पोखे्रल मात्र होइनन उपाध्यक्षहरुले समेत अध्यक्ष ओलीको ध्यान आकर्षण गर्न सकेनन । पार्टीमा लागेपछि बहुमतको निर्णयलाई स्वीकार्य गर्दा जो देन्द्रिय सदस्य बन्ने स्थायी समिति र पोलिट ब्यूरोमा जाने क्षमता राख्छन् तीनले ठाउँ नपाउदा बिरोध हुन्छ । अध्यक्ष ओलीले दुर्गा प्रसाइ ,कोमल ओली, मोती दुगडलाइ केन्द्रिय सदस्य बनाए तर एमालेकै राजनिति गरेका कर्मचार्यहरु अटेनन ।ओली समुहको पार्टी चलाउने ढंग कस्तो छ । त्यो नबौ महाधिबेशन पछिको अबधिमा देखियो । ब्याक्तिबादी निर्णयनै एमालेले सहेको छ ।
गुटबन्दीको राजनितिलाई महत्व दिलाउने र अध्यक्ष ओलीले जे ल्याउछन त्यसैमा रमाउने ख्वाईदेउहरु सरकारमा रहँदा भ्रस्टचारमा सरकारबाट हटेपछि गुटबन्दिमा रमाएको कुरा अहिले देखियो ।
यस्तो पार्टी भद्रगोलका बिचमा एमालेमा पहिरो जानु नौलो होइन । पुरानालाई खेदेर
मोती दुगड , दर्गा प्रसाइ ,कोमल ओली जस्ताले ओलीलाइ बा भनेर ठाउँ पाए पनि पार्टीको अबस्था बिग्रदो छ ।राष्ट्रिय सभामा मात्र गठबन्धन एकजुट छैन् कागे्रस गठबन्धनबाट बाहिरियो भने पनि माओबादी र समाजबादी एक भएभने जित्न नसके पनि एमालेलाइ हराउन सक्छन् । त्यो बेला पाटीको अत्याचारले बिदो्रहको बाटो लिन्छ भन्ने चेत किन आउदैन एमालेलाई ।


सम्बन्धित समाचार