Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा

नवौं महाधिवेशनको हैसियत अनुसार बैठकमा सहभागि हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागि हुन लागेको उनको सचिवालयले जनाएको छ।
पार्टी २०७५ जेठ २ मा फर्किने र त्यहीँ अनुसारको कमिटी बैठक राख्ने भनेकाले बालुवाटार जान लागिएको गौतमका स्वकिय सचिव दिपक टमाटाले जानकारी दिए। २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि गौतम तटस्थ बसेका छन्।

 


सम्बन्धित समाचार