Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले बागमती प्रदेश अध्यक्षमा ढुंगेल विजयी

काठमडौं । नेकपा एमालको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेल विजयी भएका हुन् । उनले अर्का प्रत्यासी कृष्णप्रसाद दाहाल पराजित गरे । अन्तिम मतपरिणमअनुसार ढुंगेलले ६९६ मत पाएर विजयी भए भने दाहालले ४३९ मत पाए । यस्तै उपाध्यक्षमा दावादोर्जे लामा तथा सचिवमा नवराज सिलवाल विजयी भएका छन् । सिलवाल एक मतले विजयी भएका हुन् । पार्टी कार्यालय च्यासलमा सम्पन्न भएको मतदानमा कुल एक हजार १३५ मत खसेको थियो ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल