Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश सम्बन्धी निर्णय गरेको छ ।
कम्पनी सञ्चालन समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७८÷७९ को नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जानकारी दिईएको छ ।
कम्पनीको नाफा नोक्सान लगातातका विवरण नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पठाउने र प्राधिकरणबाट स्वीकृति भएपछि उक्त निर्णय लागु हुने कम्पनीले जनाएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल