Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एशियन लाइफ कम्पनीले ८.९४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको बसेको बैठकले आव २०७८,७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल