Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडाैं । २०८२ सालको एसईई परीक्षाको नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा यस वर्षको उत्तीर्ण प्रतिशत गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार भएको देखिएको छ। गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
यस वर्षको परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको छ।
ग्रेडअनुसार विद्यार्थी संख्या यसप्रकार छः
यस वर्ष नन-ग्रेडेड हुने विद्यार्थीको संख्या १ लाख ४६ हजार ५०७ रहेको बोर्डले जनाएको छ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल