Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अध्यक्ष ओलीले मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले जानकारी दिनुभएको छ । उहाँ रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बस्नु भएको छ ।
कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेपछि उहाँ काठमाडौं फर्किने बताइएको छ । कपिलवस्तुका राजनीतिज्ञ मंगलप्रसाद गुप्ताको नेतृत्वमा ५ हजारभन्दा बढी एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । विभिन्न पार्टीका कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने भनेर नाम टिपाइरहेका छन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल