Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुईजना उपप्रधानमन्त्रीहरुले भेटवार्ता गरेका छन् । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रवि लामिछानेले बालकोटस्थित ओली निवासमा पुगेर भेट गरेका हुन् । भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा पनि सहभागी थिए । सोमबार सरकार गठनपछि उनीहरुबीच आज साँझ छलफल भएको हो । भेटमा मन्त्रिपरिषद विस्तार, भागवण्डा, सरकारको कामकारबाही एवम् समयसामयिक विषयमा छलफल भएको बताइएको छ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल