Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमेडी फिल्ममा दिशा

बलिउडमा नायिका दिशा पटानीको सुन्दरताको चर्चा खुबै हुन्छ । उनै दिशा पछिल्लो रिलिज ‘भारत’को सफलताले पनि उत्साहित छिन् । तर, यो चलचित्रमा उनको भूमिका धेरै काटिएको भन्ने चर्चा पनि चलेको छ । दिशा नयाँ चलचित्र ‘मलंग’का लागि पक्का भैसकेकी छिन् । भारतीय मिडियाका अनुसार, दिशाले निर्मात्री एकता कपुरको चलचित्रमा काम गर्ने पनि पक्का भएको छ ।
एकता, जसले निर्माण गरेको चलचित्र ‘ड्रिम गल’ बक्स अफिसमा हिट भएको थियो । एकता, विशेषगरि महिला केन्द्रित चलचित्र बनाउन पनि माहिर मानिन्छिन् । उनै, एकताले बनाउन लागेको कमेडी चलचित्रमा दिशालाई फाइनल गरिएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल