Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करणी अभियोगमा ईन्द्रहाङ राई पक्राउ

काठमाडौं । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका(४ बस्ने खोटाङ खोटेहाङ गाउँपालिका(२ बोम्लुङ घर भएका २४ वर्षीय ईन्द्रहाङ राईलाई गत सोमबार प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई उनकै कोठामा विभिन्‍न डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल