Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं नयाँ बानेश्वरका एक जनाको मृत्यु कोरोनाकै कारण

काठमाडौं । कोरोना संक्रमण बढेसँगै मृत्युको सूचि पनि बढ्न थालेको छ । भाइरस संक्रमणका कारण काठमाडौंका नयाँ बानेश्वरका एक जनाको मृत्यु भएको छ। उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका उनको एक निजी अस्पतालमा निधन भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।