Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं महानगरपालिकामा बालेन शाहले पाए ३११६ मत , केशव स्थापित १६४५ ,सिर्जना सिंहले १६०२ मत पाएकी छन्

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार शाहले ३११६ मत पाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित १६४५ मतका साथ पछिपछि छन् ।
यस्तै अर्की उम्मेदवार सिर्जना सिंहले १६०२ मत पाएकी छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल