Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका दिनेश महर्जन चुनिए ।
नेपाली कांग्रेसका रामप्रसाद न्यौपाने २ हजार ४०० मत अन्तरले पराजित भए । महर्जनले ४ हजार ६०० मत पाउँदा कांग्रेस उम्मेदवार न्यौपानेले २ हजार २०० मत पाएका छन् ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल