Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाबाट सशस्त्र प्रहरीका सइको ज्यान गयो

काठमाडौं । कोरोना संक्रमण देशव्यापी बन्दै जाँदा कोरोना संक्रमणबाट झण्डै १ हजार मानिसले ज्यान गुमाइसकेका छन् । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइएका एक सईको मृत्यु भएको छ ।
दैलेख घर भएका खड्का थरका ती व्यक्ति अर्घाखाँची गुल्ममा कार्यरत थिए । उच्च रक्तचाप तथा मधुमेहका समेत बिरामी खड्कालाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि असोज २० गते लुम्बिनी अस्पतालबाट सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको जानकारी अस्पतालले दिएको छ ।


सम्बन्धित समाचार