Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना र भ्रष्टाचारको प्रतिस्पर्धा

एक वर्ष अगाडी प्रहरीको वाटर क्यान सप्लाई गर्न ? ३ करोडको ठेक्का लिएका ठेकेदार दिपक भट्टले आफनो स्वार्थको निमीत सार्वजनिक खरिद ऐन परिवर्तन गर्न प्रधानमन्त्री के.पी ओलीलाई वाध्य बनाएका छन् । ने.क.पाका वरिष्ट नेता बामदेव गौगमलाई हात लिएर ठेकदार भट्टले भ्रष्टाचारबाट टाढा रहेको बताउने प्रधानमन्त्री के.पी अ‍ोली र उनका सचिवालयका सदस्यह?लाई प्रयोग गरी यो करामत सफल बनाएको भए पनि नेपाल प्रहरीले भने ठेक्का सम्झौता भएको अवधि समाम्त भएकोले भट्टको कम्पनिलाई काम नदिने बताएको छ । प्रहरीको मात्र होइन सेना र शसस्त्र प्रहरीको समेत सामान सप्लाई गर्ने ठेक्का लिदै राजनिती पहुचका आधारमा ठेक्का लिने भट्टको बाहादुरीलाई नितीगत लुटमा लिने की नलिने त्यो भने वर्तमान सरकार र ने.क.पा.को नेतृव्वलाई सोध्नु पर्दछ ।
कानुनी राजलाई दबाएर आफनो स्वार्थ पुरा गर्ने वर्तमान सरकारको मुल उदेश्य देखिएको बेला दिपक भट्टले गत वर्ष ? ६० करोड को ठेक्का हात पारेका थिए । प्रहरीले प्रदेश १ मा सच्चार प्रवृधि डिजीटल सिस्टम जडान गर्न पेरोल इन्टरप्राइजेज लाई सजिलो हुने गरी कागजी प्रकृया खडा गरेको थियो । अमेरिकी कम्पनि संग आवश्यक सामाग्री परोल मार्फत खरीद गर्न भएको तयारी वर्ष दिन सम्म अलपत्र पारेर राजनितीक पहुचका आधारमा ठेक्का कब्जागर्ने भट्टले बुडीगन्डकी परीयोजना र पश्चिम सेती जलविधुत आयोजनाको ठेक्का चाइनिज गेजुवा कम्पनि मार्फत लिने हल्ला पनि चलाउने गर्दछन् । यही कम्पनिले त्रिशुली ३ ए जलविधुत आयोजना समयमा सम्पन्न नगरेको सबैलाई थाहाँ छ । ठेक्का लिएर विचमा काम छोड्ने भाइनिज कम्पनि गेजुवाको परम्परा बनी सकेको छ । त्यस्तो कम्पनिको नेपाली एजेन्ट दिपक भट्टलाई प्रहरीले डिजीटल प्रविधि सिस्टम र वाटर क्यान खरिदका लागी विश्वास कसरी गर्यो? देश संघियातामा गई सकेपछि प्रदेश प्रहरीको मातहातको डिजीटल सिस्टम खरिद प्रकृया संघिय प्रहरी को मातहातमा हुदैन ।
वर्ष दिन संम्म काम गर्न नसक्ने दिपक भट्टलाई कानुनी ?पमा कारवाही गर्नुको सट्टा काम दिदै जाने हो भने वर्तमान सरकारको भ्रष्टचार विरोधि अभियान नाकट मात्र हुनेछ । जब की नेपाल प्रहरीले नै पेरोल कम्पनिको धरौटी जफत गरी ठेक्का रद्द गर्ने तयारी गरेको छ । भ्रष्ट नेता कमजोर कानुन भएको देशमा यस्ता ठेकदारह?ले ठाउँ पाउछन् ।उनीह?ले दवाब दिएर सार्वजनिक खरिद ऐन परिवर्तन गर्दछन् । प्रधानमन्त्री ओली जती सुकै इमान्दार ह?लाई सहज ?पमा पैसाले खरिद गर्दछन् । ने क.पा को प्रतिष्ठा संग यस्ता विषयह? जेडीन्छन् तिनै विषयह?ले पाटी र नेतृत्वलाई वारम्बार विवादमा पार्ने गरेको छ । भएपनि उनको राजमा कानुनको महत्व देखिदैन। सचिवालयमा भष्टह?को जमघट भएकोले नै राष्टिय माहामारी ?पमा देखा परेको कोरोना भाइरस वि?द्ध लड्ने किट जन्य औषधि खरिद गर्न ्ओम्नी समुहलाई सुम्पिएको कार्यक्षेत्र विवादमा परेपछि सेनालाई अगाडी सारीयो सेनाले भित्राएको औषधिको भुतानीमा समेत विवाद हुनु वर्तमान सरकारको कच्चा व्यवहार हो । कच्चा व्यवहार हो जहाँ दिपक भट्ट जस्ता माफियाह?ले सरकार र यसका कारिन्दालाई कजाएको ।