Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

कता अलमलियो सरकार

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । राजनीतिक अस्थिरता हटेको छैन । राज्यमा काम नगर्ने देशको बजेट सक्ने शैली बढेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेताको चरित्र र स्वभावमाथि आक्रमण गर्दा ठूला पार्टीका धनी नेता बढी आत्तिए । सडक तताए, ४१ महिनासम... थप हेर्नुहोस्

एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानम... थप हेर्नुहोस्

युवराज पारस भ्रम र वास्तविकता

२०८० मंसिर १९

ताजा नेपाल

अर्जुन ज्ञवाली यो कुनै पैरवी होइन तथ्य हो । हो युवराज पारसका कतिपय कमिकमजोरी छन् । तर हामीकहाँ कमजोरीको मात्रै विम्ब बनाएर उनको राक्षसिकरण गरिएको छ । मानौ युवराज पारस बाहेक यहाँ सबै सज्जन छन् । ऊनी मात्रै खराब हुन... थप हेर्नुहोस्

जागिर जोगाउन मन्त्रीहरूलाई सकस

२०८० मंसिर १९

ताजा नेपाल

काठमाडौं । संसदीय व्यवस्थामा मन्त्री परिषद् विस्तारको अधिकार प्रधानमन्त्रीलाई भए पनि टालाटुली बाटुलीको गठबन्धन सरकारका असफल र नालायक मन्त्री फेरबदल गर्न पनि दलीय सहमति गर्नु पर्ने बाध्यता प्रम पुष्पकमल दाहाललाई छ । प्रचण... थप हेर्नुहोस्

एनसेलले आफूखुशी खरिद बिक्री गर्न पाउँदैन

२०८० मंसिर १९

ताजा नेपाल

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको खरिद–बिक्रीबारे छानबिन गर्न चौतर्फी दबाब बढेको छ । नेपालस्थित सरकारी निकायहरूले छानबिन गर्नुपर्नेमा खासगरी सांसद, संसदीय समिति र सरकारी अधिकारीहरूले नै दबाब ब... थप हेर्नुहोस्

कांग्रेस महासमिति बैठक तेस्रो पटक सार्ने तयारी

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले पुस १६ देखि १९ गतेसम्म बस्ने तय गरेको महासमिति बैठक सार्ने तयारी गरेको छ। यसअघि पनि पटक पटक सार्दै आएको महासमिति बैठक पुस १६ देखि १९ सम्म राजधानीमा बस्ने तय भएको थियो। तर, राष्ट्रि... थप हेर्नुहोस्

भष्मासुर मन्त्रीले कस्ता दाता खोज्दैछन् बीर अस्पतालमा ?

२०८० मंसिर १६

ताजा नेपाल

काठमाडौं । देशकै सबैभन्दा जेठो वीर अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गरेर प्रशंसा बटुलेका निर्देशक डा. सन्तोष पौडेललाई सरकारले कारवाहीस्वरुप स्वास्थ्य मन्त्रालयमा तानेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ठाड... थप हेर्नुहोस्

प्रधानमन्त्रीमात्रै बाँकी राखेर सबै मन्त्री बदल्ने तयारी

२०८० मंसिर १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेपछि अहिले भएका मन्त्रीहरू फेरबदल गर्ने विषयमा गठबन्धनको शीर्ष नेतृत्व तहमा समझदारी जुटिसकेको छ। प्रचण्ड प्रधानमन्त्री बनेको १० पुसम... थप हेर्नुहोस्

मुलुक चुस्ने पतेराहरुलाई सधैं हुन्छ छूट

२०८० मंसिर १६

ताजा नेपाल

काठमाडौँ । एनसेलको ८० प्रतिशत सेयर दुई महिनाअघि मात्रै एक पाउन्ड स्टर्लिङमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले खरिद गरेको छ । सेयर खरिदबिक्रीको कारोबार नेपालस्थित सरकारी कार्यालयमा नभई विदेशमै गरिएको ... थप हेर्नुहोस्

राजनीतिक अस्थिरताले देशभर सन्नाटा

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । राजनीतिक स्थिरिताका लागि जनताले दिएको झण्डै दुई तिहाई जनमतको रक्षा गर्न नसक्ने दम्बका खानी ढोगी नेताका रुपमा एमाले अध्यक्ष चिनिए । अध्यक्ष ओलीको ४१ महिने शासन नेकपा थियो । तर उनले आफू बाहेक कसैको ख्याल गरेनन् ... थप हेर्नुहोस्