Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

पैसा थमाएर कर्मचारीलाई भ्रष्ट बनाउने अख्तियारको कदम सर्वोच्चले गरिदियो अवैध, ४०० मुद्दा खारेज हुने

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । आफैं पैसाको बिटो देखाएर कर्मचारीलाई भ्रष्ट करार गर्ने अख्तियारको कदम विरुद्ध सर्वोच्चले झड्का दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टीङ अपरेशन’लाई सर्वोच्च अदालतले अवैध घोषणा गरिदिएको हो ।... थप हेर्नुहोस्

कोरोनासँग एकजुट भएर लड्न प्रधानमन्त्रीद्वारा आग्रह

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस स‌ंक्रमणको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यब... थप हेर्नुहोस्

ओलीको विकल्पमा पनि उनै

२०७७ चैत्र ३०

ताजा नेपाल

काग्रेसलाई सरकार बनाउने ठाँउ थियो । त्यो काग्रेस निर्णय हिन हुदै गर्दा मधेसका दलका नेताले मात्तिएको कुरा गरे । मधेस सबैको साझा हो तर त्यसले त्यो बुझ्दैन । किनकी महन्त, राजेन्द्र महत्तोहरुले निर्देशन कुरेका छन् । सांसदले ... थप हेर्नुहोस्

साढे पाँच हजार युवाले दक्षिण कोरियामा अवसर पाउने

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाली युवाको आकर्षक रोजगार गन्तव्य दक्षिण कोरियामा फेरि झण्डै साढे पाँच हजार युवाले अवसर पाउने भएका छन् । दक्षिण कोरियाको मानव संशोधन विभाग (चआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण... थप हेर्नुहोस्

महासंघको ब्यानर भजाउने पत्रकारलाई किन दिने भोट ?

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । नयाँ नेतृत्वका लागि भोलि पत्रकारहरूले आफ्ना नेता छान्न मतदान गर्दैछन् । महासंघको नेतृत्वमा आउनेले ठूलै परिवर्तन गर्न सक्ने त होइन तर आपत विपत पर्दा सरसहयोग गर्लान् भन्ने अपेक्षा राख्नु गलत होइन । तर यहाँ पत्रक... थप हेर्नुहोस्

रोकियो माओवादीको स्थायी समिति बैठक

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । निर्णायक भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो । तर, अधिकांश स्थायी समिति सदस्यहरु राजधान... थप हेर्नुहोस्

पत्रकारको नेतृत्व कसको हातमा जाला

२०७७ चैत्र १८

ताजा नेपाल

काठमाडौं । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा ३८ पदका लागि १६५ जना भिड्दै छन् । देशै भरिका जिल्ला ,प्रदेश, एसोसिएट र प्रतिष्ठानको निवार्चन एकै दिन भएकोले अन्यौल बढाएको छ । संक्रमण कालको अवस्थामा हुन गइरहे... थप हेर्नुहोस्

मेलम्चीको पानी वितरण शुरु भो

२०७७ चैत्र १५

ताजा नेपाल

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी एक कार्यक्रमबीच खानेपानी वितरण प्रणालीमा पठाइएको छ । दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो । काठमाडौँ उपत्यका ख... थप हेर्नुहोस्

कारबाहीको योजनाबाट डगमगाएनन् ओली

२०७७ चैत्र १४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने जिम्मेवारी नेतृत्वकै हो । तर नेतृत्वमा रहेका नेताहरुको अहं र घमण्ड देख्दा नेकपा एमालेको विभाजन रोकिने संकेत देख्रिँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले... थप हेर्नुहोस्

रेशमको कुरा उठ्दा थारु आन्दोलन ओझेलमा

२०७७ चैत्र १३

ताजा नेपाल

कैलाली । सत्ताको निम्ति मधेसका एजेण्डाहरुलाई स्वार्थका भर्याङ्ग बनाएका शक्तिहरु यतिखेर कैलाली काण्डका आरोपी रेशम चौधरीलाई हतियार बनाउदै छन् । गृहमन्त्री पदमा रहेर राजनीतिक रुपमा सबै जनतासँग सम्मान हुनु पर्ने मन्त्री नै अ... थप हेर्नुहोस्