Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार

२०८१ चैत्र १४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। सञ्चालक समिति अध्यक्षसमेत रहेका... थप हेर्नुहोस्

शेरबहादुर देउवाको हतास अभिव्यक्ति

२०८१ चैत्र १३

ताजा नेपाल

अर्जुन ज्ञवाली देउवाले राजा ज्ञानेन्द्रलाइ राप्रपाको अध्यक्ष बनेर आउन भनेछन । उहाँलाई हेक्का होला राजा कुनै पार्टी र दलको हुँदैन समग्र रास्ट्रको हुन्छ । राजाले २०६२÷०६३ पछी अमेरिकी मोडलको बेबिकिङ र इन्डियन मोडेलको... थप हेर्नुहोस्

ओली र ज्ञानेन्द्रको गद्दी प्रतिस्पर्धा

२०८१ चैत्र १३

ताजा नेपाल

काठमाडौं । आफ्नै कारण २३५ वर्षको राजकीय शासनको तालाचाबी खोसिएको पत्तो नपाउने पूर्व राजा ज्ञनेन्द्रको खर्चमा उर्लेको भीड थच्चिएको छ । संविधान र कानुन के छ, कसरी राजकीय शासन फिर्ता गर्ने हो भन्ने कुरा तिनैलाई पत्तो छैन । उ... थप हेर्नुहोस्

कुलमानमाथि लगाइयो यस्तो आरोप

२०८१ चैत्र १३

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउँदा १० बुँदामा आरोप लगाएर पत्र दिएको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। मन्त्र... थप हेर्नुहोस्

शुरु भयो सरकारको दुर्गति

२०८१ चैत्र १२

ताजा नेपाल

काठमाडौं । आखिर राज्यले चाह्यो भने काम गर्नेलाई भन्दा चाकडी गर्नेलाई नै महत्व दिँदो रहेछ भन्ने कुरा नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तनले छर्लङ्ग बनाएको छ । आफ्नो स्वार्थ अनुकुलका ठेक्का पट्टाहरु लगाउन नपाएपछि आठ ... थप हेर्नुहोस्

भगिनी संगठनबाट उम्केला प्रहरी ?

२०८१ चैत्र १२

ताजा नेपाल

काठमाडौं । काँग्रेस र एमालेले उसको ऐन नियममावलीमा चल्न नदिएकै कारण नेपाल प्रहरीले अपराध अनुसन्धानको क्षेत्रमा प्राप्त गरेको प्रतिष्ठा जोगाउन सक्दैन । वरिष्ठता मिचेर राम्रो भन्दा हाम्रो खोज्दै गर्दा प्रहरी आईजीपीका लागि क... थप हेर्नुहोस्

विद्युत् प्राधिकरण प्रहरीको घेराउमा

२०८१ चैत्र १२

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्धमा प्रदर्शन हुन थालेपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा प्रहरी परिचालन गरिएको छ। सोमबार साँझ बसेको ... थप हेर्नुहोस्

मैले चाँडै बोल्ने समय आउँदैछः रवि लामिछाने

२०८१ चैत्र ८

ताजा नेपाल

ललितपुर । रास्वपा सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं ज... थप हेर्नुहोस्

लुटाहाका विरुद्ध जनताको आक्रोश

२०८१ चैत्र ७

ताजा नेपाल

गणतन्त्रको जग भ्रष्टाचार र बेथितिमा केन्द्रीत छ । त्यही कारण पूर्व राजाको फिस्टे वक्तव्यले भ्रष्ट शिरोमणिहरूको होस गयो, फागुन २५ को प्रदर्शनले गणतन्त्रको संस्थापक माओवादी अध्यक्ष प्रचण्डको पनि सातो गयो । आफू प्रम हुँदाको... थप हेर्नुहोस्

धरानको पानीमा माफियाको लूट

२०८१ चैत्र ६

ताजा नेपाल

सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ आफै पनि केही गरौं भन्ने मान्छे हुन् । काठमाडौंका मेयर बालेन शाहको अहंकार र हर्कको अहंकारको अर्थ छैन । तर तिनले उठाएका मुद्दा ठिक छन । काम गर्नेलाई अधिकार नदिने कुण्डले, ... थप हेर्नुहोस्